गाैताम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशालाई अब ईसेवाबाट पनि सहयोग गर्न सकिने

everest kitchen

काठमाडौं । धुर्मुस (सुन्तली फाउन्डेसनले जन स्तरबाट निर्माण गर्न लागेकाे गाैताम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशालालाई अबदेखि ईसेवा बाट पनि सहयोग गर्न सकिनेछ ।

फाउन्डेसनका अध्यक्ष कलाकार सिताराम कट्टेल धुर्मुसले फेसबुकमा स्टाटस लेख्दै यस्ताे जानकारी दिएका हुन ।
भ्क्भधब बाट रङ्गशालालाई सहयोग गर्न चाहानुहुन्छ भने यो फोटोमा रहेको त्तच् ऋयमभ लाई क्अबल गरि भक्भधब बउउक भित्रको ॅकअबल ल उबथ ॅ मार्फत सहयोग गर्न सक्ने उनले उल्लेख गरेका छन ।

साथै सहयोग गर्नेहरुकाे नामावली हरेक दिन बेलुका फेसबुकबाट सार्वजनिक गरिनेछ ।