संघीय संसदकाे सभामुख पदमा अग्नि सापकोटा

everest kitchen

काठमाडौ । संघीय संसदको प्रतिनिधिसभाको सभामुख पदमा सांसद अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा अध्यक्षता गरेकाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखकाे घाेषणा गरेका हुन । सभामुख पदका लागि निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्तामा प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ को उपनियम ३ बमोजिम सापकोटालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

अग्नि सापकोटा