काभ्रे कल्याणकारी समाज मलेसियाकाे गठन

everest kitchen

क्वालालम्पुर । आइतबार २६ जनवरी को दिन ग्रन्ड कन्टिनेन्टाल होटल क्वालालम्पुरमा सम्पन्न भएको काभ्रे कल्याणकारी समाज मलेसियाको प्रथम महाधिवेशन बाट मिलन शाहि ठकुरिकाे अध्यक्षतामा कमिटी गठन गरिएकाे छ ।

उक्त कमिटीमा
अध्यक्ष:(मिलन शाही ठकुरी ,उपाध्यक्षहरु क्रमश:(राजमान स्याङ्तान तामाङ, दिनेश थिङ तामाङ, उपाध्यक्ष:(चमेलि बम्जन ,महासचिव:(श्याम थिङ तामाङसचिव:(चलाख सिङ तामाङ,कोषाध्यक्ष:(पासाङ पाख्रिन तामाङ, सह(कोषाध्यक्ष:(अविरल मोक्तान तामाङ सदस्यहरु छेवाङ पाख्रिन तामाङ, मिलन दोङ तामाङ, नमराज मैनाली ,नोर्बु तामाङ ,बिल तामाङ ,सबिन तामाङ,माया तामाङ,पाल्साङ वाइबा तामाङ ,बिजय थिङ तामाङ रहेकाछन ।

त्यस्तै बिभिन्न राज्य संयोजकहरु ताकिएकाे छ । जोहोर अासिम तामाङ, पेनाङ बुद्धिमान तामाङ र के।एल् मिलन दोङ रहेका छनभने सल्लाहकारहरु अम्बर बहादुर वाईवा,जगत सिङ तामाङ ,भोज दोङ तामाङ ,गुनमान मोक्तान ,बिजय दोङ ,लनम तामाङ ,संसार घिसिङ लाई ताेकिएकाे छ । कमिटीले मलेसिया रहेका नेपालीहरुमा झ सहकार्य गर्दै । पिडित नेपालीलाई साथ सहयाेगमा जुटने बताएको छ ।