एमसिसि छिटाे पास हुनुपय्राे, किन राेक्कि राखेकाे छ? : देउवा

everest kitchen


काठमाडौं । नेपाली काङ्ग्रेसका नेता शेर बहादुर देउवाले एमसिसि छिटाे पास गर्न माग गरेका छन । अाज बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै नेता देउवाले यस्ताे माग राखेका हुन ।

मङगलबार बसेकाे संसदकाे बैठकमा बाेल्दै अकेरिकाले दिन लागेकाे सहयोग मिलिनियम च्यालेन्ज कर्पाेरेसन ९एमसिसि० छिटाे पास हुनुपर्नेमा जाेड दिएका हुन । उनले भने ू याे एमसिसि म प्रधानमन्त्री भएकाे बेला देखि नेपालमा अाएकाे हाे । याे एकदम राम्राे हाे । यति ठुलाे सहयाेग अमेरिकाले गर्दा खेरि पनि किन ढिलाे भईरहेकाे छ रु भारतले बुटवलाबाट बिधुतिय लाईन तान्ने भनेकाे छ । नेपालीको बिजुली भारत किन्न तयार छ । चिनले पनि सकारात्मक प्रतिक्रिया दिएकाे छ । भारतकाे पनि त्यस्तै छ । सेना अाउछ भनेर कसले भन्याे रु सेना अाउनेनै भए भारत र चिनले पनि बिराेध गर्थेनीरु

नेता देउवाले सरकाले प्रतिपक्षलाई बपश्वसमा लिईर सरकारले काम गर्नेछ भन्ने बिश्वास लिएकाे बताए ।संसदिय बैठक अहिले चलिरकाे छ।