११ हजार ट्याक्सीमा सेन्टि भाईरस, आम्दानी रङ्गशाला निर्माणमा

everest kitchen

काठमाडौं । नेपाली चलचित्र ओरालो गति तिर लागि रहेकाे बेला प्रचारप्रसारकाे अनेकन तरिका अपनाउने चलन हुन्छ नै । तर आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ॅसेन्टी भाइरस’ ले भने अलि भिन्न खालकाे गर्दैछ ।

चलचित्रकाे अाम्दानी जनस्तरबाट धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेका गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोग गर्ने बताएको छ । चलचित्र प्रचारप्रसारका करिब ११ हजार ट्यकसिमा ब्यानर राख्ने कलाकार सिताराम कट्टेल ू धुर्मुस ू ले जानकारी दिए ।।

चलचित्र सेन्टिभाईरस रामबाबु गुरुङले निर्देशन गरेका हुन। भने चलचित्रमा सीतारामसँगै कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल लगायतका कलाकारको  फिल्ममा अभिनय रहेको छ ।

शङ्कर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको सङ्गीत रहेको फिल्म  निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् ।