मलेसियामा साङ्गे लामा को उपस्थितिमा शेर्पाहरुकाे विश्व शान्ति पुजाआजा

everest kitchen

मलेसिया । शेर्पा किदुग मलेसियाको आयोजनामा जनवरी २६ तारीख केलमा श्रदेय गुरु आचार्य कार्म‌ साङ्गे लामा को उपस्थितिमा विश्व शान्ति पुजाआजा, धार्मिक प्रवचन कार्यक्रम भएको तथा ल्होसार कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको निमित्त आर्थिक सहयोग गर्नु हुने सहयोगिहरु लाई सम्मान पत्र द्वारा सम्मानित प्रदान गरिएको थियो ।

कार्यक्रममा मलेसियाको जोहोर, पेनाङ्ग, इपो पेराकबाट शेर्पा दाजुभाई तथा दिदीबहिनीहरु उपस्थित भएको थियो र कार्यक्रम मा खाना को पनि ब्याबस्था गरिएको थियो ।