एनआरएन मलेसियाकाे ५० हजार चेक काण्ड केहाे ?(भिडियो सहित)

everest kitchen

केहि दिन देखि एनअारएन मलेसियाका बारेमा बिभिन्न समाचारहरु अाईरहेका छन । बिशेषत एनआरएन मलेसियाका अध्यक्ष हरि भट्टराईले नक्कली चेक दिएर झुक्याएकाे भन्ने समाचार तथा हल्लाहरु अाईरहेका छन ।

यसै बिषयमा केन्द्रित रहेर हिमाल टाईम्सकर्मी ईश्वर राईले अध्यक्ष भट्टराई संग गरिएकाे कुराकानी हेर्नुहाेस: