प्रधानमन्त्रीले माेदिलाई दिए भ्रमण बर्षकाे निम्ता

everest kitchen

 

काठमाडौं । प्राधानमन्त्री केपि शर्मा अाेलीले  भारतीय समकक्षी मोदीलाई बुधबार बिहान टेलिफोन गर्दै नेपाल भ्रमणको निम्तो दिएका छन ।

टुवीटरमा टुवीट गर्दै प्रम अाेलीले यस्ताे जानकारी दिएका हुन ।