भ्रमण वर्ष २०२० राष्ट्रपति बिध्यादेवि भण्डारीबाट उद्घाटन

everest kitchen

 


काठमाडौं । २० लाख पर्यटक भित्र्याउने महत्त्वाकांक्षी लक्ष्यका साथ मनाउन लागिएको भ्रमण वर्ष सन् २०२० को अाज उद्घाटन भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सांझ ६ बजे दशरथ रंगशालामा उदघाटन गर्नुभएकाे हाे ।

उदघाटन कार्यक्रममा विभिन्न छिमेकी देशका पर्यटन मन्त्रीलगायतका पाहुना उपस्थिति रहेकाे थियाे । भने उद्घाटन अवसरमा बिभिन्न झांकी तथा कलाहरु प्रस्तुत गरिएकाे थियाे ।