काठमाडौंमा पानि पर्न सुरु..

everest kitchen

 

काठमाडौं । आज देशभर मौसम बदली भइ केही स्थानमा वर्षा र हिमपात हुने मौसमविदले बताएका छन् । अहिले काठमाडौं उपत्यकासहित देशभरको आकास बादलले ढाकेको छ ।

देशभर नै अहिले माैसम बदलीको अवस्था छ । पानी पर्ने सम्भावना पनि छ । काठमाडौंमा हल्का पानिका छिटाा परि रहेकाे छ ।

शुक्रबार रातिसम्मै उच्च पहाडी तथा हिमाली भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना हरेकाे छ  । चिसो अझै बढ्ने भएकाले सतकर्तता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।