आज देशभरकाे माैसममा सुधार आउने

everest kitchen

काठमाडौं । शनिबार बेलुकीपखबाट देशभरीकै मौसममा सुधार अाउने  माैसम पूर्वानुमान महाशाखाले पर्क्षेपन गरेको छ ।  दिउँसो र साँझपख भने केही स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता पहाडी भागमा वर्षा तथा हिमाली भागमा भारी हिमपात भइरहेको छ । महाशाखाका अनुसार, शनिबार बेलुकीपखबाट यो क्रममा सुधार आउने छ ।