गृहमन्त्री राम बहादुर थापा चीन प्रस्थान

everest kitchen

 


काठमाडौ । गृहमन्त्री राम बहादुर थापा चीन भ्रमणकाे लागि प्रस्थान गरेका छन । चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा छ दिने चीन भ्रमणका क्रममा उनी आइतबार बिहान बेइजिङ प्रस्थान गरेका हुन्।

चीनका भ्रमणका क्रममा त्यहाँ स्थित जनसुरक्षामन्त्री, उच्च सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको बताएको छ ।