एउटा माछाकाे मुल्य १८ लाख

everest kitchen

टोकियो — जापानमा  ‘ब्लूफिन टुना’ माछा १८ लाख डलरमा बिक्री भएको खबर छ । जापानको राजधानी टोकियो स्थित टोयोसू माछा बजारमा यस वर्षको पहिलो लिलामीमा हालसम्मकै दोस्रो अधिक मुल्यकाे लिलामी हो ।
उक्त माछालाई  ‘सूसिजनानमाईु’  रेष्टुरेन्टका मालिक किओसी किमुराले अत्याधिक मूल्यको बोली लगाएका थिए । गत वर्षपनि उनले ३३ करोड ३६ लाख जापानी यनमा टुना माछा खरिद गरेका थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ‘ ब्लुफिन टुना ‘ काे ताैल २७६ रहेकाे छ । उक्त टुना उत्तरी जापानमा समातिएको थियो ।

टुना माछा जापानमा सबैभन्दा बढी खपत हुने माछा हाे, भने  टुना माछा जापानीहरुलाई मन पर्ने माछा हाे । यधपी ुब्लूफिन टुनाु को व्यापारको विषयलाई लिएर जापानकाे आलोचना पनि हुने गरेकाे छ । याे मान्छा बिशेष गरि प्रशान्त महासागरमा पाईन्छ ।