तीन नम्बर प्रदेशलाई नेवा – ताम्सालिङ प्रदेश नामाकरण गर्न माग

everest kitchen

काठमाडौ । तीन नम्बर प्रदेशलाई नेवा – ताम्सालिङ प्रदेश नामाकरण गर्न माग गर्दै बिभिन्न जातिय संगठनले माईतिघरमा प्रदर्शन गरेका छन ।

साेमबार दिउसाे जुलुसहसित माईतिघरमा जम्मा भएका अादिवासि जनजाति सम्मेलित पहिचानबादिहरुले प्रदेश तीनलाई बहु पहिचानकाे अाधारमा नेवा -ताम्सालिङ नामाकरण गर्न माग राख्दै नाराजुलुस गरि रहेका छन ।

माग्मती प्रदेश चाहिदैन , पहिचान मेट्न पाईदैन । बहुपहिचानकाे अाधारमा तीन नम्बर प्रदेशलाई नेवा( ताम्सालिङ घाेषना गर , पहिचानको अान्दाेलन जारि छ जस्ता नारा लगाउदै जुलुस निकालेेका छन ।