मलेसिया गएका  प्रेम कुमार लिम्बु कता छन ?

everest kitchen
Prem kumar rai

आरएन चौधरी थारु

क्वालालम्पुर ।  रोजगारीको शिलशिलामा मलेसिया पुगेका एक नेपाली  लामो समयदेखि परिवारकाे सम्पर्क बिहिन भएका छ्न ।  दमक – ४  झापा घर भएका प्रेम कुमार लिम्बु  २०५८” तिर करिब १८ बर्ष अघि मलेसिया पुगेका उनी अहिलेसम्म बेपत्ता छन ।

सुरुसुरमा घर परिवार संग सम्पर्कमा रहेका प्रेमले घरमा फाेन सम्पर्क गर्न छाेडेकाे अाठ बर्ष भयाे ।  लामो समयसम्म सम्पर्कमा नआएपछि छोरोको खाेजी गरिदिन काे लागि मलेसियामा रहेका नेपालीहरु संग  बुवा दौलत सिङ लिम्बुले अाग्रह गरेका छन ।

मलेसियाकाे सुगाईबुलाे स्थित सुपरम्याक्स ग्लोब म्यानुफ्याक्चरिङ एसडिएन बिएचडी ( super max glove manufacturing sdn bhd ) नामक कम्पनिमा काम गर्न गएका प्रेम त्यहाँबाट भागेर अन्यत्र काम गर्दै अाएका थिए ।

यदि कोहीकसैले प्रेम कुमार लिम्बुलाई मलेसियामा देखेमा  उनका दाजु गिरिराज सोधुङ्ग र 009779842650442 र मलेसिया स्थित अाफन्त +601111877340 /+60149439003 नम्बरमा पनि सम्पर्क गर्न अनुराेध गरिएकाे छ  ।