हेटौंडा र बागमतीकाे पक्षमा नेकपाकाे ह्वीप

everest kitchen

 

  • हिमाल टाईम्स
    हेटाैंडा । नेकपाका प्रदेश ३ का सबै सांसदहरु प्रदेश राजधानी हेटौंडा र नामाकरण बाग्मतीकाे पक्षमा उभिन ह्वीप जारि गरेकाे छ ।

हेटौंडामा बसेको नेकपा प्रदेश ३ संसदीय दलको बैठकले आफ्ना सबै सांसदहरुलाई राजधानी हेटौँडा र नाम बागमतीको पक्षमा उभिन बहुमतले ह्वीप जारी गरेको हो। यधपी हेटौंडा र बाग्मतीकाे बिपक्षमा नेकपा धेरै सांसदहरु देखिएका छन ।

प्रदेश ३ काे सम्बन्धमा नेकपा अध्यक्षद्धाेयले हेटौंडा र बाग्मतीकाे पक्षमा उभिन सबै सांसदहरुलाइ निर्देशन दिईसकेका छन ।