महिनाै दिनकाे तलब जम्मा पाँच सय

everest kitchen

क्वालालुम्पुर । महिनाै दिनसम्मकाे तलब नपाएर अान्दाेलन गरिरहेका विदेशि कामदारले जम्मा पाँच सय रिंगेट हात पारेका छन् ।

मलेसिया स्थित ध्च्ए ग्लाेभ कम्पनिमा कार्यरत नेपाली लगायत विदेशि कामदारहरूले महिनाै दिनसम्म तलब नपाएर अान्दाेलन गरेपछि बल्ल जम्मा पाँच सय रिंगेट हात पारेका छन् ।

झन्डै ४० जना सुरक्षा गार्डकाे सुरक्षा घेरामा कम्पनिकाे प्रतिनिधिले बाेकेर ल्याएकाे झन्डै दस लाख रिंगेट नगद अान्दाेलनरत हजाराैं विदेशि कामदारलाई पाँच सयका दरले बाडिएकाे मलेसियाकाे स्थानिय समाचार अनलाईन मलेसियाकिनिले जनाएकाे छ ।
संभवत तेहि पाँचसय नगद दिएर विदेशि कामदारलाई स्वदेश फर्काईनेछ ।