मलेसियामा सांस्कृतिक कार्यक्रम रिमिक्स धमका १३ हुने

everest kitchen

 

हिमाल टाईम्स
क्वालालम्पुर । मलेसियाकमे बिभिन्न सहरहरुमा रिमिक्स धमका १३ हुने भएकाे छ । जिराे माईल एसडिएन बिएचडि काे संयाेजनमा सांस्कृतिक कार्यक्रम हुन लागेकाे हाे ।

चाईनिज नयाँ बर्षकाे छुट्छिकाे अबसर पारेर हुन लागेकाे कार्यक्रममा नेपालबाट चर्चित कलाकारहरु उपस्थिति हुने कार्यक्रम डाईरेक्टर राजेश श्रेष्ठले जानकारि दिए । गायक प्रमाेद खरेल, लाेकदाेहरि गायक रामजी खांड , नायिका ऐलिना रायमाझी , गायक बिबेक लामा, माेडल चाैधरि लगायतका कलाकारहरुले कार्यक्रममा प्रस्तुति दिन मलेसिया जाने भएका छन ।

मलेसिया स्थित जाेहाेरबरु सहरमा जनवरि २६ , बातुपाहातमा जनवरि २७ र क्वालालम्पुर जनवरि २८ कार्यक्रम हुने बताएको छ । कार्यक्रम हेर्नकाे लागि जाेहाेर , बातुपाहातमा अारएम ४० टिकेट दर राखिएकाे छ भने क्वालालम्पुर २०० राखिएकाे कार्यक्रमकाे पाेष्टरमा उल्लेख छ ।