स्पेनी सुपरकप रियल म्याड्रिले हात पाय्राे

everest kitchen

जेद्दा — रियल म्याड्रिडले आइतबार राति छिमेकी एटलेटिको म्याड्रिडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ११ औं पल्ट स्पेनी सुपरकप जितेको छ ।

साउदी अरेबियाली भूमिमा भएको फाइनलमा सुरुआती ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा टुंगेको थियो । टाइब्रेकरमा बेल्जियमका गोलरक्षकले थोमस पार्टीको प्रहार निर्णायक मोडमा रोके पछि रियल चम्कियाे ।
एटलेटिको खेलाडी सउल निगुएजले प्रहार गरेकाे बल गाेलपाेष्पोटकाे पाेलमा ठाेकियाेकाे  थियो । रियलका सर्जियो रामोसले विजयी प्रहार गरेपछि रियल सिजनको पहिलो उपाधि जितेेकाे हाेे ।