फिलिपिन्समा शक्तिशाली ज्वालामुखि

everest kitchen

फिलिपिन्स  ।  राजधानी मनिला नजिकै आइतबार ज्वालामुखी बिस्फोट भएको छ । राजधानीबाट ६० किलोमिटर दक्षिणतर्फ रहेको लुजन द्वीपमा अवस्थित ताल ज्वालामुखी भएकाे हाे ।

फेरि पनि खतरनाक बिस्फोट हुने आशंका रहेकाे भनदै   वरिपरिका बासिन्दालाई जान बिज्ञकाे सुझाप छ । ज्वालामुखि स्थानीय समयानुसार आइतबार अपरान्ह तिर  बिस्फोट भएको बताएको छ।