सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालेे शहरी विकास मन्त्रालय पनि सम्हाले

everest kitchen

 

काठमाडौं  । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालेे अब देखि शहरि बिकास मन्त्रालय पनि सम्हालेका छन ।

साेम्बार देखि मन्त्री बांस्काेेेेेेटाले  शहरी  मन्त्रालयको विभागीय मन्त्रीको पद बहालीका लागि मन्त्रालय पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई स्वागत गर्दै शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर ।