वरिष्ठ गायक निशान भट्टराईको दुर्घटनामा परि निधन

everest kitchen

काठमाडौं : वरिष्ठ गायक निशान भट्टराईको निधन भएको छ। गायक भट्टराईकाे सवारी दुर्घटनामा मृत्युु भएकाे हाे ।

गय राति दरबार्गस्थित वानथाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन सकेर जडीबुटी निवास फर्कदै गर्दा  तीनकुने दुर्घटनामा परी उनको आज विहान ४ बजे निधन भएको अाफन्तहरुले जानकारी दिए।

दुर्घटना पछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएपनि उनकाे उपचारको क्रममा मृत्युु भएकाे बताएको छ । उनका एक छोरा एक छोरी र श्रीमती छन्।