राज्यले १२ हजार मारेकाे हाे , मैले हाेईन : प्रचण्ड

everest kitchen

हिमाल टाईम्स
काठमाडौ । नेपल कम्युनिस्ट पार्टी ९ नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको दाैरानमा १२ हजार राज्याले मारेकाे बताएका छन । माघि महाेत्वसवकाे अबसरमा बाेल्दै नेकपा अध्यक्ष प्रचण्डले राज्याकाे दाेष अाफु माथि थुपार्न खाेजेकाे गुनासाे गरेका छन ।

कार्यक्रममा बाेल्दै प्रचण्डले भने ” राज्य ब्यबस्थाकाे बिरुद्धमा लाग्दा जनयुद्ध भएकाे हाे । म तथ्याङक सच्याउन चाहान्छु । मलाई बिभिन्न ठाउँमा १७ हजार मारेर अाएर भन्ने अाराेप सत्य हैन । म सत्य भन्छु ” १२ हजार सामान्ति राजाहरुले मारेका हुन । ५ हजारकाे जिम्मा दिनु हुन्छ भने म लिनछु । १२ हजार राज्यले मार्दा पनि १२ हजार मेरै थाप्लामा हाल्ने कुरा न्याेचित हुने बताए ।

त्यस्तै रेशम चाैधरि निर्दाेष भएकाे र अब छिट्टै छुटने बताए । झुटा मुद्दा लगायर कसैले झेल हाल्न नहुने उनलेे बताए । रेशमलाई सपथ खुवाउने काम पनि उनकै पहलमा भएकाे बताए ।