मलेसियामा कक्फेवा तङनाम मनाईयाे

everest kitchen

हिमाल टाईम्स 

क्वालालसम्पुर । मलेसिया क्वालालुम्पुर स्थित किरात याक्थुङ चुम्लुङ मलेसियाले कक्फेवा तङनाम मनाएकाे छ ।
मलेसिया स्थित विभिन्न संघ संस्थाका प्रतिनिधि, ब्यवसायि, तथा सर्वसाधारणकाे उपस्थितिमा किरात याक्थुङ चुम्लुङले कक्फेवा तङनाम मनाएकाे हाे ।
नेपालका किरातिहरूले विशेष चाडकाे रूपमा मनाउने अाजकाे दिनमा अन्य जातजातिहरूले पनि माघे संक्रान्तिकाे रूपमा पनि यश चाडलाई मनाउने गरेकाे पाईन्छ ।