फेरि पनि भारतीय सेनामा कार्यरत नेपाली युवाकाे मृत्यु

everest kitchen

काठमाडौं : भारतीय सेनामा कार्यरत नेपाली युवाकाे मृत्यु भएकाे छ । भारतकाे काश्मिरमा हिमपहिरोका कारण भारतीय सैनिक जवान लक्ष्मन बिसि सहित पांच भारतीय सेनाको मृत्यु भएको छ।

त्यस्तै मृत्यु हुनेमा भारतीय सेनामा कार्यरत भारतीय नागरिक रामेश्वर कुमार, पुरुषोत्तम लाल , चन्दबधन चौरसीया र रञ्जित सिंह रहेकाे सेनाले जानकारी दिएकाे छ।

हिमपहिरामा परि अन्य सर्बसाधरणकाे मृत्यु भएकाे छ । यधपी मृत्युको बारे पुर्न बिवरण भने अाउन बांकी रहेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन ।