वैदेशिक राेजगारिपछि नेपालमै मृत्युु भएकाले पनि ७ लाख पाउने

everest kitchen


काठमाडौ । सरकारले नेपालमै रहँदा मृत्यु हुने श्रमिकका आफन्तलाई पनि ७ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ । वैदेशिक रोजगारपछि पनि श्रम स्वीकृतिको अवधि भित्रै मृत्युु भयाे भने परिवारले रकम पाउनेछन ।

वैदेशिक रोजगार बोर्डको गत आइतबार सम्पन्न बैठकले यस्ताे सहायता दिने निर्णय गरेको हाे ।

अब बिदा वा करार अवधिमा नेपालमा रहँदा जसरी मृत्यु भएपनि मृतकका नजिकका नातेदारलाई सरकारबाट आर्थिक सहायता स्वरुप ७ लाख पाउने छन् ।