भ्यालि टुरकाे लागि बेष्ट अप्सन साईकल

everest kitchen

हिमाल टाईम्स

काठमाडौ । काठमाडौंमा घुम्न अाउने बाईय तथा अान्तरिक पर्यटकहरुका लागि बेष्ट अप्सन साईकल बनेकाेछ । काठमाडौंमा अधिकाम्स ठाउहरु घुम्नर सजिलै पार्किङ र जामकाे झन्झटबाट बच्न साईकल बेष्ट अप्सन बनेकाे हाे ।

काठमाडौंमा अहिले बिभिन्न ठाउँमा भाडामा साईकल पाउने पसलहरु राखिएकाे छ । स्तरीय साईकलहरु जाे १० – १५ केजिकाे हुनेहुदा सजिलै बाेक्न पनि सकिने हुन्छन ।

काठमाडौं अहिले नेपालीका रु अाठ सय सम्म र बिदेशीका लागि रु १५ सय सम्मले साईकलहरु भाडामा उपलब्धछन ।