राष्ट्रियसभा मतदान सम्पन्न , ९८ प्रतिशत मत खस्याे

everest kitchen

काठमाडौं ।काठमाडौं : राष्ट्रियसभाको रिक्त १८ पदका लागि भएको निर्वाचनमा ९८ प्रतिशत बढी मतदान भएको छ। बिहान १० बजेबाट सुरु भएको मतदान कार्य अपरान्न ४ बजे सकिएको हो।

मतपेटिका निर्वाचन आयुक्तको  कार्यालयमा सङकलन भएपछि मत गणना सुरु हुने बताएको छ । सात वटै प्रदेशमा मतदान सहज रुपमा रहेकाे निर्वाचन अायाेगकाे कार्यालयले जनाएकाे छ  ।

निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष÷उपाध्यक्ष, प्रमुख÷उपप्रमुख एक हजार ५०६ समेत गरी दुई हजार ५६ मतदाताहरु रहेका छन । निर्वाचनमा छ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा छन ।