सुदुरपश्चिमा महिला तर्फ नेकपा की सारदा भट्ट विजयी

everest kitchen

 

काठमाडौ । राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट महिला तर्फ नेपमल कम्युनिस्ट पार्टी (नेकपा) की  शारदा भट्ट निर्वाचित भएकी छिन । उनीले ३ हजार ७ सय ३८ मत प्राप्त गरि विजयी भएकी हुन ।

भट्टले  नेपाली कांग्रेसका अाफ्ना  प्रतिद्वन्दिि  काङ्ग्रेसका तुुुुुुल्सि देबकाेटालाई  १८ सय ८४ मतान्तरले जितेकी हुुन । देबकाेटाले १८ सय ५४ मत प््राा्प्त्त गरेका छन ।