प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

everest kitchen


काठमाडौ  । चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेकाे छ । घूसको रकमसहित पाैडेल पक्राउ परेका हुन।

पौडेललाई सेवाग्राहीबाट एक लाख घूसको रकम लिँदै गर्दा रंगेहात पक्राउ गरेको आयोगले जनाएको छ।