एमसिसि पास गर्ने नगर्ने बारे गठित नेकपा कार्यदलकाे बैठक

everest kitchen


काठमाडौँ । सत्तारुढ दल नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेशन९एमसीसी० अध्ययन गर्न गठित कार्दलकाे बैठक बसिरहेको छ।

उक्त कार्यदल वरिष्ठ नेता झलनाथ खनाल संयोजक गरेको तीन सदस्यीय कार्यदलमा स्थायी समिति सदस्यद्वय परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भीम रावल सदस्य रहेका छन् ।नेकपाकाे पुर्ण बैठकमा एमसिसि बारे सवाल उठेपछि यसकाे बिस्तृत अध्यन गरेर अगाडि बढाउने भन्दै १० दिनको म्याद दिएर कार्यदल गठन गरिएकाे थियाे ।

नेता रावलले एमसीसीको विरोधमा केन्द्रीय समिति र स्थायी समितिमा फरक मत राखेका थिए । भने ज्ञवाली एमसीसी पास गर्नुपर्ने पक्षमा उभिएका थिए ।