२३ बर्षिया नेपाली युवाले मलेसियाको आकासे पुलमा झुन्डिएर आत्महत्या गरे

everest kitchen

क्वालालम्पुर । मलेसियामा एक नेपाली युवाले झुण्डिएर आत्महत्या गरेका छन् । राेल्पाका २३ वर्षीय किरण क्षेत्रीले आत्महत्या गरेका हुन्।

गंगादेव गाउँपालिका–२ डाँडागाउँ राेल्पा स्थायी घर भएका २३ वर्षीय किरण क्षेत्रीले जनवरी २८ तारिखका दिन होस्टल नजिकैकाे अाकासे पुलमा झुण्डिएर आत्महत्या गरेकाे उनका साथिहरुले बताएका छन ।

आत्महत्या गरेका हुन्। पेनाङमा रोल्पाका गएको जनवरी २८ तारिखका दिन कम्पनीको होस्टल नजिकै तामान पलाङ्गीको आकाशे पुलमा झुण्डिएर आत्महत्या गरेका हुन् । यधपी उनले आत्महत्या केकति कारणले गरे भन्ने बारे खुलेको छैन ।

किरण पेनाङस्थित पब्लिक प्याकेजेज एसडिएन बिएचडिमा कार्यरत थिए । उनकाे शवलाई साेमबार नेपाल पठाईदै छ। भने मृतक किरणकाे घरमा श्रीमतीसँगै एक छोरी रहेको बुझिएको छ ।