मलेसिया जाने श्रमिक ठगि र मागपत्र ठगिबारे केहाे ?

everest kitchen

लामाे समयपछि मलेसिया खुलेकाे छ । नेपाल सरकार र मलेसिया सरकारकाे सहमति अनुसार नेपालबाट मलेसिया अाउन चाहाने श्रमिकले सुन्य लागतमा मलेसिया अाउन पाउछन । तर मलेसिया आउदा श्रमिकले लाखौं तिर्नु परेकाे छ । तेसाेत म्यानपावर व्यवसायीले पनि मागपत्र किनबेचमा आखा चिम्लेर लागेका छन ।

मलेसिया पठाउने भन्दै रकम असुल्ने देखि मलेसिया पठाएको लाखौं असुलेर श्रमिक लुटने म्यानपावर मात्रै हैन मागपत्र प्रमाणिकरणमा आवश्यक कागजातहरु केहि अनाधिकृत ब्यक्तिहरुले नक्कली रसिद, मागपत्र ,करारपत्र , पावर अफ एटाेर्नी लगायत नक्कली बनाई म्यानपावर बाट पनि पैसा असुल्ने बिचाैलियाहरु त्यतिकै छन । यसै बिषयमा केन्द्रित रहेर हिमाल टाईम्स कर्मी ईश्वर राईले मलेसिया स्थित नेपाली उपनियाेग श्रीस मगर संगकाे कुराकानीकाे ..

भिडियो हेर्नुहाेस