नेपाली नायिका रिस्ता बस्नेतकाे बलिउड डेब्यु

everest kitchen


काठमाडौं । नेपाली सिने जगतकी चर्चित नायिका रिस्ता अधिकारी बस्नेतले बलिउडमा डेब्यु गर्ने भएकी छन । रिस्ताले फेसबुक स्टाटसमम जानकारी दिदै बलिउडकी चर्चित गायिका नेहा कक्कड र गायक कार्तिक कुशको स्वरमा रहेको गीतमा आफुले अभिनय गर्न पाउदा खुशी लागेको बताएकी छिन ।

रिस्तासंग टिकटक स्टार मन्जुल कट्टरलृ अन स्क्रिन रोमान्स गर्नेछन । पुनित अवस्थीकाे संगित रहेकाे भिडियोलाई नेपाली सिने क्षेत्रका चर्चित कोरियोग्राफर कमल राइले निर्देशन गर्ने भएका छन ।

भिडियोका लागि टिकुम शर्माले लगानी गर्नेभएका छन । रिस्तालाले हिन्दी गितमा अभिनय गर्नेभएपछि अनका समकक्षीहरु फेसबुकमा बधाई दिईरहेका छन ।