चीनबाट फर्काउने नेपालीलाई खरिपाटिमा नराख्न भन्दै स्थानीयकाे बिराेध

everest kitchen

काठमाडौ ।  चीनबाट नेपाल फर्काउन लागिएका नेपालीहरुलाई खरिपाटिमा नराख्न भन्दै स्थानीयले बिराेध थालेका छन । भक्तपुरको खरिपाटि स्थित सरकारले चीनबाट फर्काईने नेपाल राख्ने तयारि गरेसंगै स्थानीयले बिराेध थालेका हुन ।

स्थानीयवासीहरुले ब्यानर पम्पलेट, पर्चा टासेर बिराे गरेका छन । खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिने तयारि गरेपछि प्राधिकरणको गेट बाहिर काेरणा भाईरस चाहिदैन , मान्छे मार्न पाईदैन भन्ने जस्ता नाराहरु लेखिएर बिराेध गरिएकाेछ । त्यसाेत या भन्दा अघि पनि नागार्जुन नगरपालिकाले पनि अाफ्नाे नगर भित्र उनिहरसलाई  नराख्न अनुराेध गरेकाेे थियाे ।

विभिन्‍न मुलुकहरुले चीनमा रहेका आफ्ना नागरिकाई उद्दार गरी स्वदेश फर्काइरहेका बेला नेपालले पनि चीनमाहेका नेपालीलाई स्वदेश फर्काउन लागेकाे हाे । चीनबाट स्वदेश फर्कन अावेदन दिएका १८० नेपाली वाहेक अन्य नेपालीहरू पनि नेपाल सरकारले पठाउने विमान कुरेर बसेका छन्‌।

चीन उहान शहरबाट फैलिएको कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म एक हजार १६ जनाले ज्यान गुमाइसकेका छन्‌।