जनजाति महासंघकाे अध्यक्षमा पुन

everest kitchen


रुकम । रुकुम पश्चिम त्रिवेणी गाउँपालिकामा अादिवासि जनजाति महासंघ गठन भएकाे छ । रन बहादुर पुनकाे अध्यक्षमा महासंघ गठन भएकाे हाे ।

त्रिवेणी गाउँपालिकामा रहेका मगर , अन्य जनजाति जाति समुदायको बृहत भेलाबाट महासंघ गठन भएकाे हाे । महासंघमा रन बहादुर पुनकाे अध्यक्ष २१ सदस्य समिति चयन भएकाे छ ।

महासंघले लाेपहुन लागेकाे बिभिन्न जातजातिका भाषा संस्कृतिको जगर्ने गर्ने नवनिर्वाचित अध्यक्ष पुनले जानकारी दिए ।