प्रधानमन्त्री जन्मदिन मनाउन जन्मथलो जादै

everest kitchen


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिन मनाउन जन्मथलो, तेह्रथुमको आठराइ गाउँपालिका जाने भएका छन्।

जन्मदिन मनाउन प्रधानमन्त्री ओली हेलिकोप्टरमार्फत् आठराइ, सल्ले जान लागेको प्रधानम्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

आज प्रधानमन्त्रीको ओलीको ६९ औं जन्मदिन हो। उनको जन्म २००८ साल फागुन ११ गते तेह्थुमको आठराईमा भएको हो।  उनकाे जन्म दिन मनाउन अाठराईमा बिदा गरिएकाे छ ।