बास्काेटा कमिसन काण्ड र बिभिन्न घाेटलाका मुलदाेषीलाई कार्बाहिकाे मागसहित बिराेध

everest kitchen


विपेन उलङगे
काठमाडौ । बास्काेटा कमिसन काण्ड र बिभिन्न घाेटलाका मुलदाेषीलाई कार्बाहिकाे माग गर्दै माईतिघरमा अधिकारकर्मीहरुले बिराेध प्रदर्शन गरेका छन ।

मानवअधिकार तथा शान्ति समाज नेपालकाे अायाेजनामा बिराेध प्रदर्शन गरिएकाे हाे । प्रदर्शनमा बालुवाटार जग्गा प्रकरण , ७० कराेड कमिसन काण्ड, वाईडबडी काण्ड, लगायतका मुख्य दाेषीहरुकाे पहिचान गरि कार्बाहिकाे माग गरिएको छ ।

प्रदर्शनकर्ताहरुले ू ठुला नेता मिलेका अर्बौं रुपैयाँ निलेका , याे सरकार स्वच्छाकारि सरकार , याे सरकार घाेटलामा लिप्त सरकार जस्ता शब्द भाव लेखिएका पर्चा र ब्यानरसहित बिराेध प्रदर्शन गरेका थिए ।