गाडीको ठक्करबाट एकजनाकाे मृत्यु , सडक अबरुद्ध  हुदा उपप्रधानमन्त्री पनि राेकिए

everest kitchen
photo fb

सिन्धुली । सिन्धुलीको बिपि राजमार्गमा गाडीले ठक्कर ५० बर्षिया नन्दलाल श्रेष्ठको मृत्यु भएकाे छ । सिन्धुलीको  गोलचक्कर गाउँपालिका ७ तल्लो बारा पलासेमा सोमबार बिहान गाडीको ठक्करबाट ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको हाे ।

ठक्कर दिने गाडी र चालकलाई पक्राउ गरि कार्बाहि गर्न माग गरेदै स्थानीयले बिपी राजमार्गकाे सडक अबरुद्ध गरेका छन । ठक्कर दिने गाडी र चालक काे भन्ने अहिलेसम्म  पहिचान हुन सकेको छैन्।  सडक अवरुद्ध हुँदा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल बाटाेमा रोकिएकाे प्रहरीले बताएको छ ।

सडक खुलाउने र दाेषिकाे पहिचान गर्न प्रहरी सक्रिय रुपमा लागेकाे ईलाका प्रहरि कार्यालय खुर्काेटले बताएको छ ।

https://youtu.be/gMV4Bc_gRh4