श्रीलंकाले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)   कार्यान्वयन नगर्ने

everest kitchen


काठमाडौं । श्रीलंकाले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता  कार्यान्वयन नगर्ने जनाएको छ । श्रीलंकाली मन्त्रीपरिष्दले यहि अवस्थामा सम्झौता अघि  नबढाउने निर्णय गरेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समाचार लखेका छन ।

श्रीलंकाली  सरकारले एमसीसी सम्झौताको पुनरावलोकन गर्न गठन गरेकाे   ४ सदस्यीय समितिले दिएकाे प्रतिवेदन   प्रधानमन्त्री महिन्दा राजापाक्छेले मन्त्रिपरिषदमा पेस गरेका थिए । मन्त्रिपरिषदले उक्त प्रतिवेदनले दिएको सुझावअनुसार एमसीसी अघि नबढाउने निधो  गरेको छ ।

अमेरिकाले श्रीलंकाका जनताको हित अनुकुल हुने गरि एमसीसी सम्झौतालाई संसोधन गर्न सहमति जनाए एमसिसि अनुमोदनका लागि संसदमा पेश गर्ने श्रीलंकाकाे तयारी छ ।

https://youtu.be/yUVNZTmyjcU