दक्षिण कोरियामा काेराेना सङ्क्रमति व्यक्तिको सङ्ख्या २ हजार ३३७

everest kitchen
photo file

ऐजन्सि
काठमाडौं । दक्षिण कोरियामा सङ्क्रमति व्यक्तिको सङ्ख्या २ हजार ३३७ पुगेको छ । पछिल्लो रिपोर्ट अनुसार  थप ५७१ जना कोरोना भाइरस सङ्क्रमित भएको पुष्टि भएपछि सङ्ख्या थपिएको हाे ।

विश्वभरीमा कोरोनाबाट सङ्क्रमित भएका व्यक्तिहरुको संख्या करिब ८३ हजार पुगिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम जनाए छन । दक्षिण कोरियामा मात्रै यस भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको जनाइएको छ ।

दक्षिण कोरियामा  कोरोना भाइरसको सङक्रमन बढेपछि त्यहाँ कार्यरत नेपालीहरु पनि तस्रित भएका छन । सामाजिक सञ्जालमा देखिने समाचारहरुले झनै तस्रित भएकाे त्यहाँ काम गर्ने केहि नेपाली युवाहरुले फेसबुकमा प्रतिक्रिया दिदै अाएका छन ।