देवान  मगरकाे अध्यक्षतामा २३ सदस्य नेपाल मगर संघ मलेसिया क्षेत्रीय समिति पेनाङ

everest kitchen


पेनाङ । नेपाल मगर संघ मलेसिया क्षेत्रीय समिति पेनाङ को ८औ अधिबेशनबाट देवान  मगर अध्यक्षमा चयन भएका छन । ३८औ मगर दिवस अवसरमा पेनाङमा सम्पन्न ८अाै अधिवेशनले देवान लुङगेली मगरकाे अध्यक्षतामा २३ सदस्य कमिटी गठन गरेकाे हाे ।

श्रवण लुङ्गेली मगर को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ मलेसियाको अध्यक्ष पुस्मिता ठाडा मगर र विशेष अतिथि केशु थापा लगायत विभिन्न संघ सस्थाका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो।

अधिबेशन बाट अध्यक्ष – देवान लुङ्गेली, उपाध्यक्ष – श्रवण लुङ्गेलि, महिला उपा- इन्दिरा मगर, सचिब – समीर लुङ्गेली,कोषाध्यक्ष -भिमा पुलामी, सह सचीव – बुद्द मगर
सदस्य हरु: जगदिश क्याप्छ्याकी मगर,निशान ल्हायो मगर,राधा मगर,रुपा जर्गा मगर,रोहित मगर,गगन राना मगर,निशु थापा मगर,गायत्री मगर,तिलु पुलामी मगर,गुणबिर समाइ मगर,किसन पुलामी मगर,समीर थापा मगर,सबिना बुढा मगर

त्यस्तै सल्लाहकारहरु :चन्द्र मगर,बिरस पुन,गोकुल मगर,ओकिल मगर, प्रबिन पुन मगर, संरक्षक – युबराज ठाडा मगर ,सुचना तथा प्रचार बिभाग प्रमुख- देब पुलामी मगर रहेका छन ।

संघले अागामी दिनहरुकाे पिडित श्रमिककाे हितमा काम गर्नुका साथै बिभिन्न कार्यक्रमहरु गर्दै जाने अध्यक्ष देवान मगरले जानकारी दिए ।