प्रधानमन्त्री केपी शर्मा ओलीकाे मृगौला प्रत्यारोपण सफल

everest kitchen


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे मृगौला प्रत्यारोपण सफल भएकाे छ । काठमाडौं त्रिबि शिक्षण अस्पताल महाराजगन्जमा ओलीकाे मृगौला प्रत्यारोपण भएकाे हाे ।

बुधबार बिहान ९ बजे अपरेसन थिएटरमा लगिएका प्रधानमन्त्री अाेली सफल शल्यक्रिया भएकाे सङलग्न डाक्टरहरुले बताएका छन ।