सफलता र चर्चाकाे उकालोमा रहेका निर्देशक राजकुमारकाे “गाउँले हामी त” (भिडियो सहित)

everest kitchen

पछिल्लो समय चर्चा संगै सफलता चढिरहेका निर्देशक तथा सम्पादक राजकुमार मगरले ” गाउँले हामि त” नामक नयाँ गित निर्देशन गरेका छन ।

केहि समय अगाडि अाधुनिक गित अन्तर्गतको उत्कृष्ट म्युजिक भिडियो निर्देशक अावर्ड समेत हात पारेका मगरले याे गित एकदमै मनैलिक तथा उत्कृष्ट रहेकाे बताएका छन । उनकाअनुसार सामान्य फ्लाेवर भएकाे च्यानलबाट गित रिलिज गर्दा पनि सन्ताेषजनक भ्यू गएकाे छ ।

उक्त लाेकदाेहाेरि गित ढाेरपाटन मिडियाकाे युटुव च्यानलबाट रिलिज भएकाे छ । गितमा प्रकाश कुवरकाे शब्द र प्रकाश पराजुलीकाे लयारहेकाे छ भने गायक तिलक अाेलीले संगित संयाेजन गरेर मिठास थपेका छन । साथै चाहाना राना मगर र प्रकाश कुवर लगायतले गितमा अभिनय गरेका छन ।

भिडियो