प्रधानमन्त्रीले मृगौला फेरेकै अस्पतालमा डायलाईसिस गर्न भिख माग्छु

everest kitchen

देशकै प्रधानमन्त्री मृगौला पिडित भैरहेकाे अबस्था छ । त्यसमा झन अन्य सर्वसाधारण त झन कतिहाे कति पिडित हाेलान । भलई सरकारले निशुल्क डायलाईसिस गरिदिदै अाएकाे छ । डायलाईसिस गरिएपनि कम्जोर अार्थिक अवस्थाका मानिसहरुले स्याहार र थप लाग्ने खर्चसंग सामाना गर्नुनै पर्छ ।

प्राधानमन्त्री केपि शर्मा अाेलीकाे भर्खरै मृगौला प्रत्याराेपन सफल भएकाे छ । प्रधानमन्त्रीकाे मृगौला प्रत्याराेपन सफल हुदै गर्दा रत्नपार्ककाे एकछेउमा जीवन बाच्नकाे लागि सहयोग मागिरहेका रामेछाप घर भई गाेेंगबु बस्ने दुबई मृगौला फेल भएका ४२ बर्षीया बिष्णुकुमार श्रेष्ठ अहिले जिवन र मरणकाे दाेसाधमा छन । ९ बर्षकाे एउटा छाेराेकाे लालन पालन र अाफ्नाे उपचार खर्चकाे लागि सानाे स्पिकिर सहित उनि रत्नपार्ककाे भिडमा दैनिक सहयोग माग्न बस्छन ।

उनै बिष्णुकुमार संगलउनकाे अवस्थाकाे बारेमा हिमाल टाईम्सकर्मी विपेन उलङगेले गरेकाे भिडियो कुराकानी हेरेर सहयोग गरिदिनु हाेला..