काेराेना संक्रमितमध्यमा ७० प्रतिशतको सफल उपचार

everest kitchen


एजेन्सी । चीनमा कोरोनाभाइरसबाट संक्रमित ८० हजार मध्ये करिब ७० प्रतिशतभन्दा बढी निको भएर घर फर्किएकाे बताएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार चीनले संक्रमितमध्यबाट ७० प्रतिशतकाे सफल उपचार गरेकाे बताएको छ ।अत्यधिक कोरोनाभाइरस प्रभावित देशमध्ये चीन अहिले प्रकोप नियन्त्रणको धेरै हदसम्म सफल भएकाे हाे ।

चीनकाे वुहानबाट फैलिएकाे याे भाईरस करिब संसार भरि फैलिएको छ ।