कमेडी च्याम्पियनकाेे विजेता बने हिमेश पन्त

everest kitchen

काठमाडौ । रियालिटी सो कमेडी च्याम्पियनका विजेता हिमेश पन्त बनेका छन् । शनिबार भएको ग्राण्ड फिनालेबाट उनी विजेता घाेषित भएका हुन ।

उनले सुनम कोइराला र  खड्गबहादुर पुनलाई पछि पार्दै पहिलो सिजनको उपाधि हासिल गरेसंगै २५ लाख नगदका साथै कार पाएका छन् ।