राजपाको  अध्यक्ष मण्डल संयाेजकमा सरतसिङ भण्डारी

everest kitchen

काठमाडौ । राष्ट्रिय जनता पार्टी (राजपा)को  अध्यक्ष मण्डल संयाेजक सरतसिङ भण्डारी चयन भएका छन । राजपाकाे मंगलबार बसेको बैठकको निर्णयबाट राजपा नेपालको अध्यक्षमण्डलका संयोजकमा शरतसिंह भण्डारी चुनिएका हुन ।

राजपाको पार्टी एकताको महाधिवेशन नभएसम्म चक्रीय प्रणालीमा नेतृत्व फेरिने परम्पराअनुरुप हरेक दुई महिनामा नेतृत्व परिवर्तन हुन्छ । अध्यक्ष मण्डलका छ नेताले पालैपालो नेतृत्व सम्हाल्दै आएका छन् ।