भोलिबाट पूर्ण रुपमा लकडाउन

everest kitchen

काठमाडौं । सरकारले भोलिबाट देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैडकले यो निर्णय गरेको हो ।

मङगल बार विहानबाट एक सातासम्म घरबाट बाहिर निस्कन पाइने छैन भने सवारी साधन पनि चल्नेछैनन ।
अत्यावश्यक काम उपचार, खाध्यबस्तु खरिद बाहेक बाहिर ननिस्कन सरकारले निर्देशन दिएकाे हाे ।