अब काठमाडौंमै दैनिक ५० हजार माक्स उत्पादन सुरु

everest kitchen

काठमाडौं । अब काठमाडौंमा दैनिक ५० हजार माक्स उत्पादन हुने भएकाे छ । सरकारको पहल तथा निजी क्षेत्रको अगुवाईमा काठमाडौंमा नै ठूलो क्षमतामा मास्क उत्पादन सुरु भएको हाे ।

नेपाल चेम्बर अफ कमर्सको सक्रियतामा व्यवसायी दीपक मल्होत्रासहितका व्यवसायीकाले लगानीमा नयाँ मास्क उद्योग खोलिएको हो ।साेमबार देखि उत्पादन सुरु गरेकाे कम्पनीले तुरुन्तै सरकारलाई ५० हजार मास्क उपलब्ध गराउने र लगत्तै अन्य पसलहरुमा सहज मास्क उपलब्ध गराउने बताईएकाे छ ।